यूरोपमा चम्किएकी नेपाली सेलिब्रेटी

nepali Celebrity amrita in europe Getting Popular

नेपाली मूलकी अमृता यति बेला खासगरी पश्चिमी दुनियाँका नया पुस्ताका लागि सेलिब्रिटी भएकी छन् । लन्डन स्थित एकाडेमी अफ लाइव एण्ड रेकर्डेड आर्ट्स बाट नाटक अभिनय कलामा स्नातक उनी यतिबेला पश्चिमेली अभिनय संसारमा छाएकी छन् । विश्व प्रख्यात अमेरिकी टेलिभिजन (एचबिओ) शृंखला 'गेम अफ थ्रोन' बाट ब्यबसायिक अभिनय यात्रा प्रारम्भ गरेकी अमृताको पछिल्लो नर्वेली फिल्म याई आर दिन ९ म तिम्रो हो ० नर्वे बाट गत बर्ष ओस्कारको लागि मनोनयनमा परेको थियो । नाटक विधाकी तेजस्वी तिनै ग्लामरस नेपाली युवती हाल ४-५ वटा फिल्म अभिनयबाट हलिउडमा स्थापित नायिकाका बन्न संघर्षरत छिन् ।

Especially so when the Western world when a new generation of Amrita Devanagari for celebrity satisfaction. The Academy of Live and Recorded Arts in London from citizens and Western drama slurs Graduate connection? Acting world . World famous American Television ( ecabio ) Series ' Game of Throne ' Outline acting journey from her duly Last Norwegian film Yai R is 0 Norway from day 9 I was last year Oscar nomination for . Vidhaki play stunning three glamarasa the young actresses to be currently struggling to establish 4-5 Hide film acting greet her .

युक्रेनी मुलकी बरिष्ट आर्किटेक्चर आमा लारिसा आचार्यको कोखबाट २६ बर्ष अघि जन्मिएकी अमृताले आफ्नो बाल्यकाल काठमाण्डौमा बिताएकी थिइन् । उनका पिता डा।गणेश आचार्य युरोपमा स्त्रि तथा प्रसुति रोग विशेषज्ञको रुपमा कहलिएका छन् । 

 'काठमाण्डौमा आफन्त र परिवारको साथ बिताएको बाल्यकालको सम्झनाले अझै उत्साहित हुन्छु', आफ्नो बाल्यकालका दिनहरु सम्झदै उनले भनिन् 'त्यो बेला नेपाली गीत,संगीत र फिल्महरु मेरा दिनचर्या थिए तर अहिले भने बिभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा उपलब्ध नेपाली फिल्महरु रुचिपूर्वक हेर्ने गरेको छु  । 'गेम अफ थ्रोन' मा अमृताले अभिनय गरेकी महारानीकी सुसारे इर्रि को दुखद अवसानसँगै उनको भूमिका अन्त्य भएको छ । उनको अभिनय गेम अफ थ्रोनको दुई भागसम्म देख्न पाइन्छ । तर बास्तविक जीवनमा भने अभिनयको त्यो दुखद घटनापछि अमृता भने अझ चम्किदै गएकी छन् । पर्दा र स्टेज दुवै बाट आफ्नो अभिनय कलाको जादुले दर्शकको मन जित्न सफल अमृताको इर्रि भूमिकाको सो अन्तिम दृश्य यु ट्युबमा ३० लाख भन्दा बढी दर्शकले हेरी सकेका छन् ।

प्रसिद्ध अनलाइन म्यागाजिन आस्कमेनले गरेको एक सर्वेक्षण अनुसार, सन् २०१३ मा विश्वको ९९ जना सबैभन्दा बढी रुचाइएकि महिलाको सुचिमा पर्न अमृता सफल भएकी थइन् । सम्भवत उक्त सुचिमा पर्ने अमृता पहिली नेपाली महिला हुन् । 'सानी छँदा राम्रो नेपाली बोल्न सिकेकी थिएँ ,केही समय नेपाल बस्न पाए बोल्न गाह्रो पक्कै हुन्नँ', अभिनयकै सिलसिला नर्वे ,बेलायत र अमेरिकामा उत्तिकै समय बिताइरहेकी अमृताले भनिन्, 'राम्रो प्रोजेक्ट पाए बलिउड र कलिउड बारे पनि सोच्न सक्छु ।'


कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,Music Vdo,1,Nepali movie,1,nepali pop,157,Recents,580,Show,25,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: यूरोपमा चम्किएकी नेपाली सेलिब्रेटी
यूरोपमा चम्किएकी नेपाली सेलिब्रेटी
nepali Celebrity amrita in europe Getting Popular
http://4.bp.blogspot.com/-euY_-go34Xk/U3K0gpjrZMI/AAAAAAAAKg0/CsY66qsYrTo/s1600/amrita.jpg
http://4.bp.blogspot.com/-euY_-go34Xk/U3K0gpjrZMI/AAAAAAAAKg0/CsY66qsYrTo/s72-c/amrita.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/05/Nepali-Acress-amrita-in-europe.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/05/Nepali-Acress-amrita-in-europe.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy