यही हो प्रकाश दाहालले हाँकेको दुर्घटनाग्रस्त कार

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश सवारी दुर्घटनामा परेर घाइते भएका छन् ।काठमाडौंबाट सुदूरपश्चिमको धनगढी जाने ...

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश सवारी दुर्घटनामा परेर घाइते भएका छन् ।काठमाडौंबाट सुदूरपश्चिमको धनगढी जाने क्रममा बर्दियाको बबई पुलनजिकै मंगलबार साँझ ५ बजेको समयमा भएको कार दुर्घटनामा प्रकाश घाइते भएका हुन् । उनको स्थिति समान्य छ ।

Maoist chairman Pushpa Kamal Dahal's son Prakash injured in an automobile collision. Kathmandu esc to 5 o'clock in the evening on Tuesday as Horror pulanajikai during the annual lighting of the car were injured in the accident. His position is read.

‘पत्नी’ विना मगरको गृहजिल्ला जाने क्रममा प्रकाश चढेको कार बबई पुल तरेपछि आउने बर्दिया राष्ट्रिय निकुञ्जको घुम्तिमा दुर्घटनामा परेको थियो । सो घुम्तिमा धेरै सवारी दुर्घटना हुने गरेका छन् । कार प्रकाशले आफैं हाँकेका थिए । बा ११ च ५२२० नम्बरको सो कार बुधबार बिहानसम्म दुर्घटनास्थलमै छ ।

प्रकाश दाहालले हाँकेको दुर्घटनाग्रस्त कार

दुर्घटनापछि बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले प्रकाशसहितका घाइतेहरुलाई उद्दार गरेको थियो । दुर्घटनामा परी प्रकाशसँगै रहेका मिलन डाँगी र मुकेश दराई पनि घाइते भएका छन् । डाँगी र प्रकाशको स्थिति सामान्य रहेको र दराईलाई बढी चोट लागेको प्रहरी स्रोतले बताएको छ । घाइते दराई पूर्वकमान्डर सन्तु दराईका भाइ हुन् ।

सुरक्षास्रोतले बाँकेको कोहलपुरस्थित कोहलपुर मेडिकल कलेजमा घाइतेको उपचार गरिएको जनाएको छ । प्रकाशको पारिवारिक श्रोतले भने मंगलबार साँझै उपचारपछि प्रकाश हाल कोहलपुरस्थित एक होटलमा बसेको जानकारी दिएको छ । ‘प्रकाशको अवस्था बाहिर आएजस्तो गम्भीर छैन, उपचारपछि उनी होटलमा बसेका छन् ।’ प्रकाशको पारिवारिक श्रोतले भन्यो । गाई पालनको अध्ययन गर्न भन्दै धनगढी हिँडेका प्रकाश दुर्घटनामा परेपछि आज बिहान १० बजे नेपालगञ्जबाट जहाजमा काठमाडौं फर्कन लागेको प्रहरीले बतायो ।

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: यही हो प्रकाश दाहालले हाँकेको दुर्घटनाग्रस्त कार
यही हो प्रकाश दाहालले हाँकेको दुर्घटनाग्रस्त कार
http://1.bp.blogspot.com/-E77ldOhj48o/U05LJ-0wl8I/AAAAAAAAKck/9wx5zOa0IN8/s1600/car+accident.jpg
http://1.bp.blogspot.com/-E77ldOhj48o/U05LJ-0wl8I/AAAAAAAAKck/9wx5zOa0IN8/s72-c/car+accident.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/prakash-dahal-car-accident.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/prakash-dahal-car-accident.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy