यस्तो छ है तपाईको नयाँ सालको राशीफल !

राशीफलमा कतिपयले विश्वास गर्दैनन् । कतिपयले चाँहि अति नै विश्वास गर्छन् । यसमा विश्वास गर्ने, नगर्ने जिम्मा तपाईकै हो । तर, ०७१ सालभरिको त...

राशीफलमा कतिपयले विश्वास गर्दैनन् । कतिपयले चाँहि अति नै विश्वास गर्छन् । यसमा विश्वास गर्ने, नगर्ने जिम्मा तपाईकै हो । तर, ०७१ सालभरिको तपाईको राशीफल भने यस्तो छ -

Some do not believe the earliest. Some stayed very believe. It believed, who is in charge numerically. However, throughout the 071 years that this is your horoscope -

मेष- वर्षको पूर्वाद्धमा राम्रो छ । कार्तिक २५ देखि शनिको अढैया दशा सुरु हुन्छ । जग्गा-जमीन, व्यापार-व्यवसायमा खासै प्रगति हुने देखिँदैन । समग्रमा मेष राशीलाई यो वर्ष मध्यम फल प्राप्त हुनेछ ।

वृष- गृहस्थितिमा सुख प्राप्ति हुनेछ । नोकरीमा सन्तोषजनक स्थिति छ । राजनीतिमा खिचातानीले निराश हुनुपर्नेछ । सन्तानपक्षबाट अपेक्षित सुख हुनेछैन । वैदेशिक रोजगारीमा खिन्न हुनुपर्नेछ ।

मिथुन- यो राशीलाई पनि यो वर्ष मध्यम स्थिति रहनेछ । आमाबाबुको सदभावमा गिरावट आउने छ । परीक्षामा पनि सफलता पाउने सम्भावना कम छ । खर्च बढ्नेछ । नोकरीमा ख्याती कमाउने सम्भावना छ ।

कर्कट- यो राशीका लागि ०७१ सालको पूर्वार्द्धभन्दा उत्तरार्ध राम्रो छ । पठन-पाठनमा राम्रो छ । पापकर्मतिर मन जान सक्छ । शारीरिक कमजोरीले आँटेको काम पुरुा नहुने र मनमा अशान्ति बढ्ने देखिन्छ ।

सिंह- यो राशीलाई उत्तरार्धभन्दा वर्षको पहिलो ६ महिना बढी फलदायी देखिन्छ । कात्तिक २५ देखि शनि अढैया दशा लाग्ने छ । दाजुभाइ, आमाबुबा र साथीभाइको सहयोग पाइने छ । मौसमी रोगव्याधले सताउनेछ । नोकरीमा सामान्य सफलता पाइने छ ।

कन्या- यो राशीलाई पहिलो ६ महिनाभन्दा पछि राम्रो छ । बोल्दा होस पुर्‍याउनुपर्ला । राजनीतिमा सम्मानित हुने अवसर आउला । पति-पत्नीवीचको सम्बन्धले उग्ररुप लिन सक्ने छ । व्यापार व्यवसायमा खासै प्रगति छैन ।

तुला- यो राशीलाई कात्तिकसम्म मध्य साढेसाती दशा लाग्ने छ भने त्यसपछि अन्त्य साढेसाती दशा लाग्ने छ । त्यसैले यो वार्ष् खासै उत्साहवर्द्धक वर्ष छैन । यद्यपि राजनीतिले उल्लेख्य स्थानमा पुर्‍याउला । व्यापार व्यवसायमा सुधार आउन सक्छ ।

वृश्चिक- यो राशीलाई पनि ०७१ सालको छ महिना कटेपछि आद्य साढेसाती र त्यसपछि मध्य साढेसाती शनि दशा छ । त्यसैले यो वर्ष खासै फलदायी छैन । यद्यपि आमाबुबा वा नातेदारको आशिर्वादमा रमाउन पाइन्छ । पढाइ लेखाइमा अरुची एवं दाम्पत्य जीवनमा कटुता आउने देखिन्छ । गर्दै आइरहेको बाममा खासै चित्त नबुझ्न सक्छ ।

धनु- यो राशीलाई कात्तिकदेखि साढेसाती दशा लाग्ने छ । आँटेको काममा अड्चनहरु आउने छन् । इष्टमित्रहरु टाढिन खोज्नेछन् । सन्तान पक्षबाट सुख प्राप्त हुने देखिन्छ । पति-पत्नीवीचको सम्बन्ध सुमधुर रहनेछ ।

मकर- यो राशीका लागि ०७१ साल घाम-छाँयाँजस्तै सुभ-अशुभ दुबै रहने देखिन्छ । नोकरी र राजनीति फलदायी देखिन्छ । दाजुभाइ दिदी बहिनीको सम्बन्धले आघात पुर्‍याउने देखिन्छ । शत्रुहरु सल्बलाउनेछन् । भाग्य खस्किँदै गएको अनुभूति हुनेछ ।

कुम्भ- यो राशीका लागि पनि ०७१ साल शुभ-अशुभ दुबै खालको छ । बोली प्रधावकारी बन्ने छैन । राजनीतिमा खासै उपलब्धी छैन । पढाइ लेखाइ र व्यापार व्यवसाय राम्रै छ । शत्रुहरु निराश हुनेछन् ।

मीन-यो राशीफल भएका मानिसलाई कात्तिकसम्म शनिको अढैया दशा भए पनि त्यसपछिका महिनामा भने राम्रो हुने देखिन्छ । बौद्धिक स्थिति पनि अब्बल दर्जाको रहनेछ । बोलीको प्रभावले काम बन्ने छन् । भाग्य अलि कमजोर रहेकाले मनमा चिताएका काम पूरा नहुन सक्छन् । दाम्पत्य जीवन त्यति राम्रो देखिँदैन ।

स्रोत- तोयानाथ पञ्चाङ्ग
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,Music Vdo,1,Nepali movie,1,nepali pop,157,Recents,580,Show,25,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: यस्तो छ है तपाईको नयाँ सालको राशीफल !
यस्तो छ है तपाईको नयाँ सालको राशीफल !
http://1.bp.blogspot.com/-CtkStGQBJP4/U0pXjeNPRSI/AAAAAAAAKbo/I23VZflDXx0/s1600/new+year+2071.jpg
http://1.bp.blogspot.com/-CtkStGQBJP4/U0pXjeNPRSI/AAAAAAAAKbo/I23VZflDXx0/s72-c/new+year+2071.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/newyears-horoscope-in-nepal.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/newyears-horoscope-in-nepal.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy