मालिकको धम्कीपछि नेपाली महिला कुवेती जेलमा

रोजगारका लागि घरेलु कामदारका रूपमा कुवेत पुगेकी नेपाली महिला अहिले घर फर्कने आशा मारेर जेलमा छिन्। ३१ बर्षिया मनमाया तामाङ १० दिनदेखि मालि...

रोजगारका लागि घरेलु कामदारका रूपमा कुवेत पुगेकी नेपाली महिला अहिले घर फर्कने आशा मारेर जेलमा छिन्। ३१ बर्षिया मनमाया तामाङ १० दिनदेखि मालिकसँग विवाद परेपछि कुवेतको जेलमा छिन्।
"मैले कुवेती अधिकारीहरुसँग लडेर नेपाल फर्कने आशा मारीसकेकी छु, मलाई जेलबाट छुटाउ" आफूसँग बहिनीले भनेको भाइ दिल बहादुर तामाङले सुनाए। "मेरी बहिनी घर मालिकसँग विवाद भएपछि ३१ मार्चमा भागेकी थिइन, उनी अहिले प्रहरी थुनामा छिन्", दिव बहादुरले  भने।उनका अनुसार मनमायालाई मालिकको घरबाट भागेकै राती प्रहरीले पक्राउ गरेको थियो।


Employment for domestic workers in Kuwait old Nepali women are now expected to return home kill herself in prison . 31 year old plausibility Tamang 10 days the owner Guinea dispute her wails .
" I hope to return Kuwaiti officials, broke Nepal marisakeki am , I prison Global Search " had a sister, brother, Dil Bahadur Tamang is told . " My sister home owner to dispute awaited laughter March 31 , he was now her police custody ," Bahadur said Sacchi . Their bites at night , police said , according to jail he was the owner the house .

सन् २०१३ को फेब्रुअरीमा घरेलु कामदारको रूपमा कुवेत पुगेकी मनमायालाई विवादको क्रममा घर मालिकले धम्की दिएपछि भागेकी थिइन।

भाइ दिल बहादुरका अनुसार मनमायालाई २९ मार्चमा एउटा फोन कल आएको थियो जसबारे उनी कसैलाई सुनाउन चाहन्निन। मालिकले थाहा पाएपछि त्यसबारे विस्तृतमा नभने मारीदिने धम्की दिएका थिए। उनीसँग कुनै उपाय नभएपछि घरबाट भागेकी दिल बहादुरले भने।

मनमायालाई उनका प्रायोजक सलेम एस ए अल्मुल्ताइरीले महिनाको १९ हजार पाँच सय रुपैयाँ तलब दिँदै आएको थियो। झापाकी मनमायाका तिन बालबच्चा यतै छन् भने पति मलेसियामा काम गर्छन्।

वैदेशिक विभागको आँकडा अनुसार सन् २०१२ मा मात्रै पाँच लाखभन्दा बढी नेपाली मलेसिया र खाडी मुलुकका प्रायः कतार, साउदी अरेबिया र कुवेत गएका छन्। अनौपचारिक जनशक्ती क्षेत्रमा नेपाली महिला बढीछन् भने तीमध्ये ९० प्रतिशत घरेलु कामदारका रूपमा खाडीमा कार्यरत छन्।

बहिनीलाई जेलबाट छुटाउन र टिकट खरिद गरेर झिकाउन आफू तयार रहेको दिल बहादुर बताउँछन्।

नेपाली महिलामाथि यौनदुर्व्यबहार, शारिक वा मानसिक हिंसा नहोस् भनेर नेपाल सरकारले घरेलु कामदारका रूपमा खाडी मुलुक जाने महिलाको उमेर ३० बर्ष हुनुपर्ने तोकेको छ। यसले महिला बेचबिखन पनि रोकिने सरकारी दावी छ।

कफाला (अथवा प्रायोजन) विधी अनुसार खाडी मुलुकमा काम लगाउनेले कामदारको राहदानी वा यात्रा कागपत्र राख्न सक्छन्। साथै नोकरी परिवर्तन वा घर फर्कन निषेध पनि गर्न सक्छन्।
-नागरिक
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,Music Vdo,1,Nepali movie,1,nepali pop,157,Recents,580,Show,25,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: मालिकको धम्कीपछि नेपाली महिला कुवेती जेलमा
मालिकको धम्कीपछि नेपाली महिला कुवेती जेलमा
http://4.bp.blogspot.com/-J-S5yA-UWP4/U0Zju27YOjI/AAAAAAAAKag/HRo7pzKbnlc/s1600/kuwait.jpg
http://4.bp.blogspot.com/-J-S5yA-UWP4/U0Zju27YOjI/AAAAAAAAKag/HRo7pzKbnlc/s72-c/kuwait.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/nepali-woman-in-prison-at-kuwait.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/nepali-woman-in-prison-at-kuwait.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy