कतारमा १० नेपाली अलपत्र

निर्माणको काम गर्न ल्याइएका १० जना नेपाली कामदार कम्पनी सम्पर्कमा नआएपछि अलपत्र परेका छन् । कम्पनी म्यानेजरले एउटा क्याम्पमा राखेर भागेपछि...

निर्माणको काम गर्न ल्याइएका १० जना नेपाली कामदार कम्पनी सम्पर्कमा नआएपछि अलपत्र परेका छन् । कम्पनी म्यानेजरले एउटा क्याम्पमा राखेर भागेपछि चैत १२ देखि उनीहरूलाई बिजोग भएको हो ।

10 Nepalese workers were brought in to build the company into contact debates are stranded. The company advised keeping a camp casts them are fleeing from March 12

'काम पनि छैन, पहिलाको तलब पनि दिइएन,' बर्दिया न्यौलापुर ३ का २६ वर्षे जीवनसिंह विश्वकर्मार्ले, 'म्यानपावरले घर पनि पठाउने व्यवस्था गर्दैन, हाम्रो बिजोग भयो ।' चार महिनाअघि ६० हजार रुपैयाँ तिरेर आएका विश्वकर्मालाई मालिक बेपत्ता भएपछि छाक टार्नसमेत मुस्किल भएको छ ।

'Is not working, also blocked the previous salary,' Welcome to the 26-year jivanasinha visvakarmarle nyaulapura 3, 'Female: Office also does not have to be, what happened to our plight. "Four months after the disappearance of 60 thousand Euro bought came visvakarmalai owner has been hard tarnasameta meal.

कतारको सहलियास्थित एउटा क्याम्प- मा अलपत्र अबस्थामा राखिएका कामदारहरु । त्रिकोण इन्टरनेशलबाट ब्लाक टाइगर कम्पनीमा पठाएका ती कामदारको अबस्था दयनीय छ । तस्बिर : होम कार्की/कान्तिपुर 
उनीसँगै अलपत्र परेका अन्य ९ जना त्रिकोण इन्टरनेसनल प्रालिबाट आएका हुन् । म्यानपावरलाई उद्धार गर्न अनुरोध गर्दा पनि जिम्मेवारी नलिइएको गुनासो उनीहरूको छ । उनीहरू यहाँको ब्लाक टाइगर टे्रडिङ एन्ड कन्ट्रक्टिङ कम्पनीमा काम गर्थे । अलपत्र पर्नेमा पाल्पा सिलुवा ६ का दाजुभाइ लेखनाथ र श्रीकृष्ण श्रेष्ठ, अमरपुर गुल्मीका रामचन्द्र बस्नेत, लालु ५, कालिकोटका राजेन्द्र शाही, बग्ना ३, बर्दियाका निरबहादुर थारू, दर्लम्चौर ९, गुल्मीका नीलकृष्ण कुमाल, अमलचौर, बागलुङका यमबहादुर गायक र जितपुरफेदी ७, काठमाडौंका राजकुमार फुँयाल रहेका छन् ।

'कम्पनीले भिसासमेत लगाएको छैन । खानासमेत नदिई भोकभोकै काममा लगाउँथ्यो,' कालिकोटका शाहीले भने । एक रियालमा १० वटा रोटी किनेर मिलेर खाने गरेको पाल्पाका लेखनाथले बताए ।  त्रिकोणलाई ६० देखि ९० हजार रुपैयाँ बुझाएर आएका उनीहरुले ९ सय बढी पाउने भनिए पनि ८ सयभन्दा पाएनन् । नेपाली दूतावासले टिकट अभावका कारण उद्धार गर्न नसकिएको जनाएको छ । 'उनीहरूको अवस्था गम्भीर छ । हाललाई खानाको व्यवस्था गर्दै आइरहेका छौं,' श्रम सहचारी इन्द्रदेव पाण्डेले भने, 'टिकट पठाइदिन म्यानपावरलाई भन्यौं । तर जिम्मेवारी लिन चाहँदैन ।'

उनका अनुसार कम्पनीको कुनै अधिकारी कामदारको सम्पर्कमा छैनन् । दूतावासले म्यानपावरलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ ।


कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Gossip news,1,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: कतारमा १० नेपाली अलपत्र
कतारमा १० नेपाली अलपत्र
http://1.bp.blogspot.com/-UIxzedgxDFo/U0Jqod3lbjI/AAAAAAAAKY4/5ctY-PCJRUg/s1600/Nepali+in+Qatar.jpg
http://1.bp.blogspot.com/-UIxzedgxDFo/U0Jqod3lbjI/AAAAAAAAKY4/5ctY-PCJRUg/s72-c/Nepali+in+Qatar.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/nepali-in-qatar.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/nepali-in-qatar.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy