Null

अष्ट्रेलिया हिँडेका १ सय ३० नेपाली युवायुवती मुम्बईमा अलपत्र

नेपालमा वर्नालु–४, ओखलढुंगामा स्थायी बसोबास भएका सर श्रेष्ठले दुखेसो पोखे– ‘अस्ट्रेलिया उडने भएँ भन्ने थाहा पाएपछि भएभरका नातागोता र साथीभ...

नेपालमा वर्नालु–४, ओखलढुंगामा स्थायी बसोबास भएका सर श्रेष्ठले दुखेसो पोखे– ‘अस्ट्रेलिया उडने भएँ भन्ने थाहा पाएपछि भएभरका नातागोता र साथीभाइहरुले काठमाडौ एअरपोर्टबाट फूलमाला लगाएर बिदाई गरे,' ठूलो संख्यामा आएका उनका साथीहरुले बिदाई गरेको तस्वीर मोबाइलमा दखाउँदै उनले थपे,'नेपाल फर्काै भने बाटो हराएको जस्तो भएको छ, त्यसरी फूलमाला पहिरिएर अस्ट्रेलिया जाने भनि आएको, अब कनु मुखले घर फकर्ने?'
 

Nepal empty, -4 , Glisten permanent settlement of Sir Shrestha lamented - ' I think I know when to go in Australia and the IMF, relatives sathibhaiharule Basically, bye the Kathmandu airport , ' a large number of friends who have done the farewell photo with mobile dakhaumdai he added , " Nepal said pharkaai way as has been lost , even after your eyes and delicate Australia has , canoes mouth now return home ? '

यो पीडा सुरेद्रक्रो मात्र होइन, सुरेद्रसँगै अरु १३० जनालाई पनि त्यस्तै महसुस भएको छ। अष्ट्रेलियास्थित रोयल क्यारबिन क्रुजमा वेटर, किचन हेल्पर, सेक्युरिटी गार्ड आदि पदहरुमा काम लगाईदिने प्रलोभनसहित १ सय ३० नेपाली युवायुतीहरुलाई मुम्बईमा ल्याएर बुधवार साँझदेखि मुख्य एजेन्टहरु सम्पर्क विहिन भएपछि उनीहरु अलपत्र परेका हुन।

यसरी अलपत्र पर्नेमा तीन जना यवुतीहरु पनि छन। १९ देखि ४५ वर्षसम्मका उनिहरुलाई भारतको कोलकातामा रहेको मर्कन्टाईल मेरिन एकेडेमीमा क्रुजमा हुने कामको तालिमसमेत गर्न लगाईएको थियो।

पाँच लाख २० हजार बुझाएर मुम्बई आएकी नवपुर –८ सिन्धुपाल्चोककी उर्मिला लामाले भनिन्–‘कलकत्ताको तारातलास्थित ईन्सिच्यटुमा अझै ५०–६० जना नेपालीहरुले तालिम लिईरहेका छन्। ठगीनेहरुलेे दलाललाई दुईदेखि ६ लाखसम्म बझुाएको कुरा पाँचखाल–१, काभ्रेका पीडित युवा हरि कार्कीले बताए।

उनिहरुलाई मुम्बइबाट स्काइलाइन एयर लाइन्सको विमान चाटर्र गररे दुबई लैजाने र दुवईबाट अर्को एयरलाईन्स मार्फत अस्ट्रेलिया लैजाने भनिएको थियो।

लगनखेलका राजकुमार श्रेष्ठले भने ‘बुधवारदेखि एजेन्टहरुको फोनमा सम्पर्क हनु नसकेपछि हामी ठगिएको महशुस गरेका हौं।' उनीहरुमध्ये ५५ जना नेपालबाट फागनु १४ गते कलकत्ता आउनको लागि भारत आएका थिए। उनिहरुलाई मुख्य नेपाली एजेन्टहरु निर्मला अधिकारी र युवराज तिवारीले काठमाडौंको मिनभवनस्थित ओसन जापानिज ल्यैग्वेज सेन्टरलाई मेनपावर कम्पनीको रुपमा सम्पर्क अफिस बनाएका थिए।

मूख्य एजेन्टहरु अहिले सम्पर्कमा छैनन् भने उनिहरुलाई सहयोग पुर्‍याउने सोही सेन्टरका जापानिज भाषा शिक्षक महेन्द्र प्रधान र अर्का सहयोगी रविन कोइराला पीडीतहरुसँगकै सम्पर्कमा छन्। ठगिएको चाल पाएपछि मुम्बईस्थित विभिन्न संघसंस्थाका समाजसेवीहरु सीतादेवी मुखिया ‘दिदी', मास्टर थापा, अनु वकिल (चन्द्रकला खनाल), एम.बी.बोहोरा, लोगबहादुर सिंह, सिके सिंह, हर्क स्वाँर र गोविन्द थापालगायतकाहरुले पीडितहरुलाई भाण्डुप प्रहरी चौकीमा भेला गराई न्याय दिलाउन सहयोग पुर्‍याएका थिए।

भाण्डुपस्थित एउटा मेनपावर अफिसमार्फत अस्ट्रेलिया पठाउन लागिएको भनिएपनि सो अफिसमा शुक्रबार दिनभरी कुनैपनि कर्मचारी भेटिएका थिएनन्।
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,8,film songs,68,Health,1,Life,1,Live Stage,9,movie,2,MUsic,20,nepali pop,157,Recents,568,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: अष्ट्रेलिया हिँडेका १ सय ३० नेपाली युवायुवती मुम्बईमा अलपत्र
अष्ट्रेलिया हिँडेका १ सय ३० नेपाली युवायुवती मुम्बईमा अलपत्र
http://4.bp.blogspot.com/-rtuT1SU7Nhc/Uz_ByTctg0I/AAAAAAAAKXw/-c3xxJT2Sas/s1600/AustralianFlag.jpg
http://4.bp.blogspot.com/-rtuT1SU7Nhc/Uz_ByTctg0I/AAAAAAAAKXw/-c3xxJT2Sas/s72-c/AustralianFlag.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/nepalese-stundent-in-mumbai.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/nepalese-stundent-in-mumbai.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy