Increasing the capital Kathmandu Metropolitan Fire Control has been used as a special type of motorcycle . Narrow streets and bustling area...
Increasing the capital Kathmandu Metropolitan Fire Control has been used as a special type of motorcycle . Narrow streets and bustling area in Kathmandu TO THE FIRE take control of fires immediately if the company made Bajaj ' storm ' precludes the use of motorcycle is suspected .
Forging and company solved the cordon and the captain of the device designed in collaboration with Bajaj, the company has 10 storm motorcycle HLM today handed .
Kathmandu , Bhaktapur and Lalitpur, if any at Bajaj hurricanes , fires, fire control for the immediate operating the motorcycle Metropolitan said .
राजधानीमा बढ्दो आगलागी नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले विशेष प्रकारको मोटरसाइकल प्रयोगमा ल्याउने भएको छ । काठमाडौका साँघुरा गल्ली र भीडभाडका क्षेत्रमा आगलागी भएमा तत्काल पुगेर आगो नियन्त्रणमा लिन बजाज कम्पनीले बनाएको ‘तुफान’ मोटरसाइकल महानगरपालिकाले प्रयोगमा ल्याउन लागेको हो ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि र जुद्ध वारुण यन्त्रको सहकार्यमा तयार पारिएको बजाज कम्पनीको १० वटा तुफान मोटरसाइकल आज महानगरपालिकालाई हस्तान्तरण गरियो ।
काठमाडौं, भक्तपुर र ललितपुरका कुनै पनि स्थानमा आगलागी भएमा बजाज तुफान मोटरसाइकल आगो नियन्त्रणका लागि तत्काल परिचालित हुने महानगरपालिकाले जनाएको छ ।
मोटरसाइकलमा आगो नियन्त्रणका लागि चाहिने रसायनलगायतका सामाग्री हुने र साना आगालागी नियन्त्रण गर्न सकिने बताइएको छ । आगो नियन्त्रणमा प्रयोग गरिने गरी नेपाल भित्र्याइएको मोटरसाइकल नेपालमै पहिलो पटक भएको बताइन्छ ।
कुनै पनि स्थानमा आगलागी भए बजाज तुफान मोटरसाइकलले सुरुको समयमा आगो नियन्त्रण गर्ने काम गर्ने र थप मद्दत चाहिएमा पछि दमकल पनि परिचालन गरिने बताइएको छ ।
काठमाडौंको ट्राफिक जाम, साना गल्ली भएको स्थानमा बजाज तुफान मोटरसाइकल दमकल भन्दा छिटो पुग्न सक्ने भएकोले आगलागी भएर ठूलो क्षति हुनबाट जोगिने अपेक्षा गरिएको छ ।