श्रीमान् फर्केलगत्तै आत्महत्या गर्ने बढे

श्रीमान्  विदेशबाट फर्केलगत्तै महिना दिन अन्तरमा ३ महिलाले आत्महत्या गरेका छन् । तीनैजनाका माइतीले 'आत्महत्या' नभई 'हत्या'...

श्रीमान्  विदेशबाट फर्केलगत्तै महिना दिन अन्तरमा ३ महिलाले आत्महत्या गरेका छन् । तीनैजनाका माइतीले 'आत्महत्या' नभई 'हत्या' भएको दाबी गरेका छन् । उनीहरूले श्रीमान् र परिवारले 'हत्या' गरेर झुन्ड्याए पनि प्रहरीले 'आत्महत्या' भन्दै अनुसन्धान नगरेको आरोप लगाए ।

Meanwhile husband trusts month 3 days notice, a woman of the people. Adequacy family offered 'suicide' but 'murder' claim to have. They husband and family 'murdered' by the police impaled 'suicide' allegations, saying the research did not.

फागुन अन्तिम साता हुँगी असेर्दीमा एक महिलाले आत्महत्या गरेकी थिइन् । त्यसलगत्तै, खानीछापको मलेङ र बराङ्दीमा घटना घट्यो । असेर्दीकी २२ वर्षीया कृष्णकला अर्यालले श्रीमान् फर्केको राति आत्महत्या गरिन् । बिहेलगत्तै श्रीमान् विदेश गएका थिए । परिवारसँग उनको बेमेल थियो । मृतकका दाजु युवराज रेग्मीले बहिनीका श्रीमान्ले टेलिफोनमा नकारात्मक कुरा गरेको जनाएका छन् ।

Last week, a woman suicide aserdima March humgi her. Shortly after, DPHO malena and barandima happened. Migration of 22-year-old husband, returning thanks for aserdiki night suicide. NSO husband had gone abroad. His family was mismatched. The press Regmi sister's husband's brother Prince negative about the telephone said.

'श्रीमान् अघिल्लो दिन आउनु र बिहान घरनजिकै झुन्डिएको भेटियो,' युवराजले भने, 'स्थानीय सबैले 'आत्महत्या' नभएर 'हत्या' भएको दाबी गरे ।' श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएपछि मात्र शव उठेको थियो । त्यसलगत्तै खानीछापको मलेङमा उस्तै घटना घट्यो । स्याङ्जा माइती भएकी २३ वर्षीया तुलसी न्यौपानेले विष सेवन गरेर आत्महत्या गरिन् । उनका श्रीमान् विदेशबाट फर्केको १५ दिन पनि भएको थिएन । माइती पक्षले परिवारको दुव्र्यवहारका कारण प्राण त्यागेको दाबी गरे । पछिल्लोपटक बराङ्दीमा भएको घटनासमेत उही प्रकृतिको छ । तर अघिल्लाभन्दा केही फरक भएको प्रहरीले जनाए ।

माइती पक्षले श्यामकला अधिकारीको मृत्यु 'अस्वाभाविक' भन्दै कारबाहीका लागि श्रीमान् जीवनसमेत ४ जनालाई किटानी जाहेरी दिएका छन् ।
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,Music Vdo,1,Nepali movie,1,nepali pop,157,Recents,580,Show,25,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: श्रीमान् फर्केलगत्तै आत्महत्या गर्ने बढे
श्रीमान् फर्केलगत्तै आत्महत्या गर्ने बढे
http://4.bp.blogspot.com/-OAg_KQdetvI/UxCdgT1YA1I/AAAAAAAAKF4/Rr2IkXLIEaU/s1600/fasi.jpg
http://4.bp.blogspot.com/-OAg_KQdetvI/UxCdgT1YA1I/AAAAAAAAKF4/Rr2IkXLIEaU/s72-c/fasi.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/increased-suicide-returning-husband.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/increased-suicide-returning-husband.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy