Null

बुल्गेरियामा कुमारी केटी किन्ने मेला

चर्को पपसंगीत, सुन्दर किशोरीहरुको तामझामपूर्ण नृत्य, बियर र सेकुवाको स्वाद । दर्शकदीर्घामा छन केटाकेटीका अभिाभावक । जसले आफ्नो सम्भावि...


चर्को पपसंगीत, सुन्दर किशोरीहरुको तामझामपूर्ण नृत्य, बियर र सेकुवाको स्वाद ।
दर्शकदीर्घामा छन केटाकेटीका अभिाभावक । जसले आफ्नो सम्भावित बुहारी र ज्वाईंतिर आँखा लगाइरहेका छन् ।

OSHA loud, beautiful young, are mandatory dance, beer and steak taste. 
To enhance the young abhiabhavaka Forest. Possible that your daughter-in-law and jvaintira eyes are misdirected.



हामी चर्चा गरिरहेका छौ युरोपेली मुलुक बुल्गेरियाको जहाँ कुमारी केटी किन्ने मेला चलिरहेको छ । पहिलेपहिले गाउँमा हुने मेला यसपटक नगरको बसपार्क छेउमा सारिएको छ ।कालाइडझी जातीको उपजाति रोमामा सदियौंदेखि प्रचलित केटी किन्ने मेला अहिले पनि बर्षको दुईपटक आयोजना हुन्छ । जहाँ हजारौं जोडीले लगठन गाँठो कस्छन् ।मेलामा केटाहरु केटीको खोजीमा जान्छन जहाँ उनीहरुलाई प्रभावित पार्न हाइ हिल, कस्सिएका कपडा र श्रृंगारसहित सजिएका किशोरीहरु उपस्थीत हुन्छन् ।

We discussed doing a European country where the virgin girl to buy Bulgarian Fair is running . In the past, the fair this time the city of Birch side and moved to the village . Kalaidajhi curtailing the current combination of subgenus Roma girl buying fair project is still recipient . Where thousands of couples calling it lagathana bond . Nadal Volunteer search neighbors moving in , where they can affect , Doha Textiles and srrngarasahita clad teenagers are tightening .

उनीहरु केटी हेर्छन, मन पर्‍यो भने केटीका बाबुआमासँग कुरा गर्छन र मोलमोलाई सुरु गर्छन् । कम्तीमा ७ हजार डलरबाट सुरु हुने मोलतोलमा दुवै पक्ष सहमत भए बिबाहको तयारी गरिन्छ ।
यहाँका केटाहरु गोरो छाला र निलो आँखा भएका केटीहरु मन पराउँछन । केटाहरुलाई प्रभावित पार्न उनीहरु कुनै कसर बाँकी राख्दैनन् ।

यो जाती आफ्ना छोरी चेलीको सुरक्षाप्रति सर्तक छ भने उनीहरुमाथि शोषण नहोस भनेर १५ बर्षको उमेरमा स्कूलबाट झिकेर केटा र केटीलाई बेग्लाबेग्लै राख्छन् । छोरीको कुमारित्व कायमै राख्न यस्तो गर्नुपरेको उनीहरुको तर्क छ ।

केटी किन्ने परम्पराप्रति यो जाति निकै गर्व गर्छ । उनीहरु यसलाई किनबेच भन्दा पनि बेहुली पक्षलाई बेहुला पक्षले दिएको बिबाह खर्चको रुपमा ब्याख्या गर्न रुचाउँछन् ।


केही दिनअघि भएको पछिल्लो मेलामा करिव दुई हजार केटा ठाँटिएर केटी हेर्न मेला पुगेका थिए । कतिपय राम्रो जागिर भएका केटाहरु कार लिएर पनि दुलही किन्न पुगेका थिए ।
१९ बषिर्य डंका भन्छिन- मैले राम्रो केटा खोजीरहेकी छु, यदि कुरा मिल्यो भने बुबाआमाले उसँग कुरा गर्नुहुन्छ ।’ नाच्दानाच्दै रोकिएर उनले भनिन- हामी बिबाह गरेपछि उसका बाबुआमाले धेरै हस्तक्षेप नगरुन, धेरै धनी पनि नहोस, धेरै गरिव पनि नहोस, तर जागिर चाहिँ होस् ।’

यो मेलामा किशोरीहरुमात्र हैन सम्बन्ध बिच्छेद भएका र बिधवाहरु पनि बरको खोजीमा आउँछन् । तर उनीहरुको रेट कुमारी केटीको भन्दा झण्डै आधार अर्थात ४ हजार डलरमात्र हुन्छ । स्रोत- अनलाइन खबर 

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,8,film songs,68,Health,1,Life,1,Live Stage,9,movie,2,MUsic,20,nepali pop,157,Recents,568,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: बुल्गेरियामा कुमारी केटी किन्ने मेला
बुल्गेरियामा कुमारी केटी किन्ने मेला
http://1.bp.blogspot.com/-shycmZnNVRc/U0VWwOJID9I/AAAAAAAAKaE/r8vjpgtE7oY/s1600/bulgeriya3.jpg
http://1.bp.blogspot.com/-shycmZnNVRc/U0VWwOJID9I/AAAAAAAAKaE/r8vjpgtE7oY/s72-c/bulgeriya3.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/buy-girl-festival-in-bulgeria.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/buy-girl-festival-in-bulgeria.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy