अष्ट्रेलियाको अदालतको निर्णय नेपाली विद्यार्थीको पक्षमा

जुनसुकै बैंकबाट बनाएको कागजपत्र मान्य Bank made ​​any valid documents नेपाली बिद्यार्थीहरुको भिषा प्रक्रियामा नेपालका दुई बैंकबाट मा...

जुनसुकै बैंकबाट बनाएको कागजपत्र मान्य
Bank made ​​any valid documents

नेपाली बिद्यार्थीहरुको भिषा प्रक्रियामा नेपालका दुई बैंकबाट मात्र गरिने आर्थिक कारोबार मान्य हुने  अष्ट्रेलियन अध्यागमनको नियम कानुनसम्मत नभएको यहाँको अदालतले निर्णय गरेको छ । यसबाट अबदेखि नेपाली बिद्यार्थीले भिषा प्रक्रियामा नेपालमा कानुनतः दर्ता भएका जुनसुकै बैंकहरुबाट बनाएको कागजपत्र मान्य हुनेछ ।

The students' visa process, are two silver Australian immigration rules will be valid only if the economic trade actively court decision is not legitimate. It no longer about missing the visa process in Nepal has made banks and other documents will be valid regardless of the vital registration.

अष्ट्रेलियाको कानुनमा विद्यावारिधी गरेका सोलिसिटर डा. शमशेर थापाले अष्ट्रेलियन अध्यागमनको उक्त नियमका बिरुद्ध गतबर्षको अप्रिलमा मुद्दा दायर गरेका थिए । अष्ट्रेलिया सरकारले दिल्लीस्थित हाईकमिसन अन्तर्गत नेपालका बैंकहरुको अध्ययन गरेर नबिल बैंक र एसबिआई बैंकलाई मात्र बिद्यार्थी भिषा प्रक्रियाको लागि बैंकिङ कागजपत्र बनाउने अधिकार दिइएको थियो । अष्ट्रेलियन सरकारले उक्त प्रतिवेदनलाई आधार मान्दै आफ्नो नीति नै कानुनको रुपमा लागु गरेको थियो । जुन निर्णय पछिल्लो समयसम्म विवादित थियो ।

PhD in Australian law the solicitor Dr . Shamsher Thapa Australian immigration from the rules were filed in April against Telangana . Nepal government banks under study by Delhi- haikamisana Australia Nabil Bank and SBI Bank for the banking documents only student in the right visa process was given . Australian government base its policy on the report as the law was enforced . The last time that the decision was disputed .

उक्त मुद्दाको सुनवाई गर्दै अष्ट्रेलियाको फेडेरल सर्किट कोर्टले विद्यार्थी भिषा प्रक्रियामा दुईवटा बैंकलाई मात्र आर्थिक कारोबार गर्ने अधिकार दिईनु कानुन सम्मत नभएको निर्णय सुनाएको हो । संघीय अदालतका न्यायाधिश जज निकोल्सले अध्यागमनले गरेको तर्कलाई मान्यता नदिंदै दुईवटा बैंकलाई मात्र अधिकार दिईनु कानुनसँग बाझिने कुरा भएको बताएका थिए । कानुनसम्मत दर्ता भएर आर्थिक कारोबार गर्ने अधिकार पाएका जुनसुकै संस्थाबाट आएको कागजपत्र आधिकारिक मानिनुपर्ने उनको तर्क छ । अष्ट्रेलियाको कानुन अनुसार बैंकमात्र नभएर अन्य कानुनतः दर्ता भएका र राष्ट्र बैंकबाट मान्यता पाएका आर्थिक संस्थाहरु समेत समेटिनेछन् ।

अष्ट्रेलियाको मिनिस्टर फर इमिग्रेसन र माइग्रेसन रिभ्यु टि्रब्युनललाई प्रतिवादी बनाएर सोलिसिटर डा. थापाले उक्त मुद्दा दायर गरेका हुन् । मुद्दा जितिसकेपछि हषिर्त हुँदै उनले कान्तिपुरसँग भने,'वास्तवमा यो निर्णय जायज र व्यवहारिक हैन भन्ने कुरा पहिल्यैदेखि आएको हो । र आखिरमा आएर यसलाई प्रमाणित गर्न सकेकोमा  सन्तुष्ट छु ।' यसले उच्च अध्ययनका लागि अष्ट्रेलिया आउन चाहने र यहाँ अध्ययनरत नेपाली युवाहरुलाई सहज बनाउने उनको तर्क छ ।

अबदेखि नेपालका कानुनसम्मत जुनसुकै आर्थिक कारोबार गर्ने संस्थाबाट आएको कागजपत्र स्विकार्य हुने भएपनि त्यसको भिषा दिने /नदिने अधिकार भने अध्यागमनमा नै नीहित हुनेछ ।
स्रोत: कान्तिपुर दैनिक 
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: अष्ट्रेलियाको अदालतको निर्णय नेपाली विद्यार्थीको पक्षमा
अष्ट्रेलियाको अदालतको निर्णय नेपाली विद्यार्थीको पक्षमा
http://1.bp.blogspot.com/-rtuT1SU7Nhc/Uz_ByTctg0I/AAAAAAAAKXs/5fzQlkGrdU8/s1600/AustralianFlag.jpg
http://1.bp.blogspot.com/-rtuT1SU7Nhc/Uz_ByTctg0I/AAAAAAAAKXs/5fzQlkGrdU8/s72-c/AustralianFlag.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/blog-post.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/blog-post.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy