बलात्कार गरेको अभियोगमा सात वर्षीय बालक प्रहरी हिरासतमा

भैरहवा । बलात्कार गरेको अभियोगमा भैरहवमा एक सात वर्षीय बालकलाई प्रहरीले हिरासतमा राखेको छ । ती बालकले गाउँकै ६ वर्षीया बालिकालाई बलात्कार ...

भैरहवा । बलात्कार गरेको अभियोगमा भैरहवमा एक सात वर्षीय बालकलाई प्रहरीले हिरासतमा राखेको छ । ती बालकले गाउँकै ६ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएपछि प्रहरीले उनलाई बयस्क पुरुष राख्ने हिरासमै राखेको हो ।

A seven-year-old child rape prosecutions bhairahavama police have been detained. One is 6-year-old boy was raped by the police on the complaint to the police had registered them hirasamai adult men who are placed.

‘नेपालको कानुन दैव जानुन्’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै रुपन्देही प्रहरीले नाबालकलाई आइतबार कगजी पक्रिया नपुर्‍याई जिल्ला अदालतमा पेश गरेको हो । अदालतमा पेश गरेपछि जिल्ला न्यायाधीश बालचन्द्र शर्माले पाँचदिने म्याद थपी बालमैत्री वातावरणमा अनुसन्धान गर्ने भनेपनि प्रहरीले प्रहरीले ती बालकलाई हिरासतमै कोचेको हो ।

'ARAB shunned' that the Hastabir are minors, police Rupandehi district court makes the Sunday kagaji collisions are tolerable. After the district court and paying Balchandra Sharma deadline for child digs them up in police custody in the police investigation of repetition are vole.


बालकलार्इ प्रहरीले थमाएको पक्राउ पुर्जी

भैरहवामा केन्द्रिय कार्यालय रहेको नमुना एकीकृत विकास परिषद्की कर्मचारी सिता थापा, महिला तथा बालबालिका कार्यालयका कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालयमै पुगेर बालकमाथि मुद्धा चलाउन दवाब दिएका जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले भने ।

रुपन्देहीका जिल्ला न्यायाधीश बालचन्द्र शर्माले आफुले प्रहरीलाई बालमैत्री हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको बताए । ‘बालमैत्री वातावरणमा अनुसन्धान गर्न भनेको हुँ, बाबु आमाको जिम्मा लगाउनुपर्ने हो’, न्यायाधीश शर्माले भने, ‘प्रहरीले किन हिरासतमा राख्यो मलाई जानकारी भएन ।’

नेपाल बार एसोसिएसन रुपन्देहीका पूर्वअध्यक्ष तथा अधिवक्ता शिवप्रसाद गौडेलले जवरजस्ती करणीको आरोप लागेपछि प्रहरीले अनुसन्धान गर्ने अधिकार भएपनि हिरासतमा राख्न नमिल्ने बताए । चैत ३० मा पक्राउ परेका बालकलाई प्रहरीले मेडिकल जाँचको प्रमाण नराखी जिल्ला अदालतमा पेश गरेपछि प्रहरीको भूमिका शंकास्पद भएको स्थानीयको भनाई छ ।

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: बलात्कार गरेको अभियोगमा सात वर्षीय बालक प्रहरी हिरासतमा
बलात्कार गरेको अभियोगमा सात वर्षीय बालक प्रहरी हिरासतमा
http://4.bp.blogspot.com/-DHub7kYyK2o/U0upClGy0LI/AAAAAAAAKb4/GYV_5JJOvJM/s1600/Pakrau+Purji+for+child.jpg
http://4.bp.blogspot.com/-DHub7kYyK2o/U0upClGy0LI/AAAAAAAAKb4/GYV_5JJOvJM/s72-c/Pakrau+Purji+for+child.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/04/7-years-girl-arrested.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/04/7-years-girl-arrested.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy