Null

बेल्जियमको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

आगामी मे २५ मा हुने बेल्जियमको संसदीय निर्वाचनमा नेपाली नागरिक खड्कबहादुर केसी उम्मेदवार भएका छन् । सोसलिष्ट पार्टी ग्रुनको तर्फबाट ...

आगामी मे २५ मा हुने बेल्जियमको संसदीय निर्वाचनमा नेपाली नागरिक खड्कबहादुर केसी उम्मेदवार भएका छन् ।

सोसलिष्ट पार्टी ग्रुनको तर्फबाट उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १ सय ५० सदस्यीय संसद सदस्यको निर्वाचनमा केसी प्लान्डर्स क्षेत्रको फ्लेमिस ब्राबान्त जिल्लाका उम्मेदवार हुन् ।

केसीले चुनावी उम्मेदवारी नेपाल चिाउने सुनौलो भएको बताए । 'परिणाम आफ्नो ठाउँमा छ,' उनले भने, 'तर, मतदाताले नेपाल चिन्छन् ।' नेपाली तथा एसियाली नागरिकको बसोबास क्षेत्र भएकाले परिणाम आफ्नो पक्षमा आउनेमा उनी विश्वस्त छन् ।

पश्चिम नेपालको पर्वतका बासिन्दा केसी १६ वर्षदेखि बेल्जियममा बस्दै आएका छन् । उनी सन् २०१२ मा भएको स्थानीय चुनावमा लुभेन नगरपालिकाको सदस्यमा ग्रुन पार्टीबाट लडेका थिए ।

बेल्जियममा २१ वर्ष पुगेकाले उम्मेदवार बन्न पाउँछन् ।

महिला'पुरुष उम्मेदवार ५०/५० प्रतिशत हुनु पर्ने निर्वाचन प्राणालीमा राजनैतिक दलको लागि प्रत्येक जिल्लामा(सीमित क्षेत्रबाहेक) ५ प्रतिशत थ्रेस होल्ड कायम गरीएको छ । भाषिकरुपमा डच,फ्रेन्च र जर्मन तथा भौगोलिक रुपमा फ्लान्डर्स, वालुन र राजधानी क्षेत्र ब्रसेल्स गरी तस्न किसिमले विभाजित बेल्जियमले यस भन्दा अगाडि सन् २०१० मा भएको आमनिर्वाचनपछि सरकार गठनका लागि कुर्नु परेको ५ सय ४१ दिनको विश्व रेकर्ड बनाएको थियो ।

बेल्जियम संबैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था भएको देश हो । -दीपकज्योति पौडेल/बेल्जियम

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,568,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: बेल्जियमको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार
बेल्जियमको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार
http://2.bp.blogspot.com/-xH5bKORJiFY/Uxt3pGFlH4I/AAAAAAAAKIw/bvSEEdLr74g/s1600/khadka.jpg
http://2.bp.blogspot.com/-xH5bKORJiFY/Uxt3pGFlH4I/AAAAAAAAKIw/bvSEEdLr74g/s72-c/khadka.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/03/nepalese-in-belgiumparliament.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/03/nepalese-in-belgiumparliament.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy