मलेसियन एयरलाइन्सको बिमान काठमाण्डौमा दुर्घटनाबाट जोगियो

काठमाण्डौ । करिव तीन साता पहिले क्वालालम्पुरबाट बेइजिङ जाँदा हराएको मलेसियन एयरलाइन्सको बिमानको खोजी जारी रहेका बेला काठमाण्डौमा सोही एयरल...

काठमाण्डौ । करिव तीन साता पहिले क्वालालम्पुरबाट बेइजिङ जाँदा हराएको मलेसियन एयरलाइन्सको बिमानको खोजी जारी रहेका बेला काठमाण्डौमा सोही एयरलाइन्सको बिमान दुर्घटनाबाट जोगिएको छ ।
क्वालालम्पुरबाट काठमाण्डौ आएको ‘एमएच ११४’ बिमान गत शुक्रबार त्रिभुवन बिमानस्थलमा अबतरण गर्ने क्रममा एउटा चरासँग ठोक्कियो । जब जहाज रनवेमा कुद्न थाल्यो, त्यसैबेला चील बिमानमा ठोक्किएको थियो ।

बिहान पौने ११ बजे बजे भएको सो घटनाबाट कुनै ठूलो क्षति नभएको बिमानस्थल स्रोतले जनाएको छ । रनवेमा सिसाका टुक्राहरु देखिएका थिए । जहाजमा १८० यात्रु सवार थिए ।

घटनापछि जहाजको फिर्ति उडान रद्द गरिएको थियो । टिकट बुक गरिएका यात्रुहरुलाई काठमाण्डौका बिभिन्न तारे होटलहरुमा राखिएको थियो । बिमानको आबश्यक मर्मतपछि शनिवार दिउँसोमात्र बिमान क्वालालम्पुरका लागि उडेको थियो ।

कसरि भयो दुर्घटना को सम्भावना ?
तर, चालकदलका सदस्यले घटनाबारे तत्कालै बिमानस्थल प्रशासनलाई जानकारी दिएनन् । जेट एयरवेजले घटनाबारे जानकारी दिएपछि मात्र बिमानस्थल प्रशासनले सूचना पाएको थियो । बिमानस्थलले मलेसियन एयरलाइन्सका क्याप्टेनलाई सोधेपछि मात्र उनले चरा ठोक्किएको स्वीकार गरेका थिए ।

मलेसियन एयरलाइन्स अबतरण गरेको केही मिनेटपछि जेट एयरवेज अबतरण गरेको थियो । जेटका चालकदलका सदस्यले रनवेमा शिसाका टुक्रा देखिएको सूचना बिमानस्थल प्रशासनलाई दिएका थिए ।

त्यसलगत्तै बिमानस्थलको सेवा बन्द गरेर रनवे निरिक्षण गरिएको थियो । त्यसक्रममा ठोक्किएका चराको भग्नावशेष र शिसाका टुक्राहरु भेटिएका थिए ।

बिमानस्थलका एक अधिकारीले भने- ‘निरिक्षणका क्रममा करिव १० वटा मृत चरा भेटिएका थिए, शनिवार बिहान पनि दुईवटा मृत चरा भेटिए ।’

घटना लुकाउन कोसिस गरेको भन्दै बिमानस्थलका कर्मचारीहरुले मलेसियन एयरलाइन्सका क्याप्टेनलाई कारवाही गर्न महाप्रबन्धक समक्ष माग गरेका छन् ।

A Malaysia Airlines aircraft on a scheduled flight (MH114) from Kuala Lumpur with 180 passengers and crewmembers on board escaped disaster while landing at the Tribhuvan International Airport (TIA) here on Friday night.

A flock of ducks struck the aircraft’s windshield as it touched down on the runway at 10.45pm on Saturday, leaving the southern tip of runway 02 strewn with broken glass, airport authorities said. There were no reports of injuries.

The airline’s cockpit crew, however, did not immediately inform the Air Traffic Controller (ATC) about the incident.

The flight captain later confirmed the "suspected bird-hit", but only after a Jet Airways crew reported it to the airport authority.

"The incident came to light after a pilot of Jet Airways, which landed minutes after Malaysia Airlines, informed us of sighting pieces of glass on the runway," said an ATC on condition of anonymity.Upon inspection, airport officials found at least 10 dead ducks and pieces of glass on the runway. The debris was cleared and airport resumed normal operations after half an hour.
कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: मलेसियन एयरलाइन्सको बिमान काठमाण्डौमा दुर्घटनाबाट जोगियो
मलेसियन एयरलाइन्सको बिमान काठमाण्डौमा दुर्घटनाबाट जोगियो
http://4.bp.blogspot.com/-NNYUi37X63M/Uy6y-S4x1tI/AAAAAAAAKT0/vgd5NmO6S4M/s1600/Malaysian-Airlainse.jpg
http://4.bp.blogspot.com/-NNYUi37X63M/Uy6y-S4x1tI/AAAAAAAAKT0/vgd5NmO6S4M/s72-c/Malaysian-Airlainse.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/03/malasian-air-crash-in-nepal.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/03/malasian-air-crash-in-nepal.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy