Folk singer Manju Mahat died on Saturday, succumbing to the injuries she had sustained in a road accident in Galkopakha in Thamel, Kathm...

Folk singer Manju Mahat died on Saturday, succumbing to the injuries she had sustained in a road accident in Galkopakha in Thamel, Kathmandu on Thursday.
Singer Mahat was pronounced dead by the doctors of the Capital-based Grande Hospital where she was receiving treatment.
She had sustained critical injuries in her left leg, chest and head after being hit by a microbus near Thamel on Thursday. She was riding a scooter when she met with an accident while on her way to Jamal from Galkopakha.
She has five musical albums to her name and has also done modelling in several music videos.
Click here to watch Video
१५ चैत, काठमाडौं । सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी चर्तिक लोक तथा दोहोरी गायिका मञ्जु महतको निधन भएको छ । महतको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शनिबार अपराहृन निधन भएको हो ।
कास्कीको भरतपोखरी घर भएकी २९ वर्षीया मन्जुको १८ महिने छोरा छन् । एक छोरी भएपछि उनको पहिलो विवाह टुटेको थियो ।गीत रेकर्डिङका लागि जमलको मालश्री स्टुडियो जाँदै गर्दा महत सवारी दुर्घटनामा परेकी थिइन् । स्कुट चलाइरहेका उनलाई दुई बटा माइक्रोबसले बिचमा पेचेको थियो । लगतै उनलाई मनमोहन मेमोरियल अस्पताल लगेपनि उपचार हुन नसकेपछि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट ग्राण्डी रिफल भएको थियो ।
राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको उपत्यका समन्वय कमिटीको प्रथम उपाध्यक्ष समेत रहेकी महतले पशुपति शर्मासँग मिलेर गाएको स्रोह दुना आठ बोलको गीत अहिले निकै चर्चामा छ । यसअघि मधुर गिरीसँग मिलेर हिरा मोती झै बोलको गीत गाएकी थिइन् ।यसैबीच आफन्तले मञ्जुको शव बुझ्न अस्वीकार गरेका छन् । आफन्त र कलाकारहरु अहिले पनि अस्पतालमा छन् । तर, अझैसम्म दुर्घटनामा संलग्न गाडीका धनी आइपुगेका छैनन् ।