भोलिदेखि हवाइ भाडा बढ्ने, कहाँ जान कति भाडा ?

Nepal's domestic airlines network includes some of the most remote and spectacular airstrips in the world. The approaches to these air...

Nepal's domestic airlines network includes some of the most remote and spectacular airstrips in the world. The approaches to these airstrips are difficult. Many are on mountain sides surrounded by high peaks. Therefore, if there are clouds or high winds, the pilot cannot land. The classic remark by one captain explains the picture perfectly: We don't fly through clouds because in Nepal the clouds have rocks in them'. Domestic service in Nepal is famous for delayed or cancel due to weather or technical problem however since regulation of the domestic airline business there are number of private companies operating flights who provide better service and are far more reliable then government owned Royal Nepal Airlines.

Some of airstrips; Lukla gate of Mt. Everest Region, Jomsom Airstrip, gate way of Mustang, Dolpa Dunai, Manang, Taplejung, Simikot, Phaplu are the most remote Airstrip in Nepal, Perhaps the world's.During summer, from June to till mid September, airlines do not operate flight due to heavy monsoon rain and clouds. From mid September monsoon stop, weather changes and become clear, main trekking season begins a lot of individual trekkers and organized groups fly to those airstrips for trekking. If you are considered to book yours flight upon arrival in Kathmandu, you loose couple of days  waiting for flight Ticket
Click here TO Watch Video

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरुले हवाइ भाडा बढाउने निर्णय गरेका छन् । नयाँ भाडा दर अनुसार यात्रुले ६५ रुपैयाँदेखि २ सय ३५ रुपैयाँसम्म बढी भाडा तिर्नुपर्ने छ ।

नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढाएपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका हुन् । पहिलो १ सय ३७ रुपैयाँ प्रतिलिटर पर्ने हवाई इन्धन अहिले १ सय ४३ रुपैयाँ पुगेको छ । एक बर्षभित्रै हवाइ भाडा बढेको यो तेस्रो पटक हो ।

निजी वायुसेवा कम्पनीहरुको शुक्रबार बसेको बैठकले चैत ३ गतेदेखि लागू हुनेगरी हवाइ भाडा बढाउने निर्णय गरेको हो । नयाँ वृद्धि भएको भाडालाई वायुसेवाहरुले ‘फ्युल सरचार्ज’ शीर्षक दिने निर्णय गरेका छन् ।

सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले भने–‘सबै वायुसेवाले चैत ३ बाट नयाँ भाडादरमा उडान गर्नेछन् ।’ लागत मूल्य भन्दा सस्तोमा जहाज उडाउन नसकिने भएकाले बाध्य भएर भाडा बढाउनु परेको थापाले बताए । वायुसेवा कम्पनीको कूल लागतको ४० देखि ५० प्रतिशत हवाइ इन्धनमा खर्च हुने गरेको छ ।

कहाँ जान कति भाडा ?

नयाँ भाडादर अनुसार काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको सिमरा पुग्न ३ हजार १ सय ४५ रुपैयाँ लाग्ने छ । सिमरा पुगन १५ मिनेट यात्रा गर्नुपर्छ । त्यस्तै काठमाडौंबाट सबैभन्दा टाढा रहेको धनगढी विमानस्थल पुग्न ११ हजार २ सय ९५ रुपैयाँ भाडा लाग्ने भएको छ । धनगढीसम्म पुग्न काठमाडौंबाट १ घन्टा २० मिनेट यात्रा गर्नुपर्छ ।

त्यस्तै वायुसेवाले माउन्टेन फ्लाइटलाई २ सय २५ रुपैयाँ, पोखरा १ सय, भैरहवा १ सय २०, विराटनगर १ सय ४०, नेपालगन्ज १ सय ८०, भद्रपुर १ सय ६५, तुम्लिङटार १ सय, जनकपुर ९०, भरतपुर ८० तथा लुक्लाका लागि ८५ रुपैयाँ भाडा बढाउने निर्णय गरेको छ ।

नयाँ भाडादर अनुसार माउन्टेन्ड फ्लाइटका लागि अब यात्रुले १० हजार ६ सय ६०, पोखरा पुग्न ४ हजार ९ सय ७० तिर्नुपर्छ । त्यस्तै भैरहवाका लागि ६ हजार ८५, विराटनगरका लागि ६ हजार ८ सय ३५, नेपालगन्ज पुग्न ८ हजार ४ सय ३५, भद्रपुर पुग्न ७ हजार ७ सय ६५, तुम्लिङटार पुग्न ५ हजार ८०, जनकपुर पुग्न ४ हजार २ सय ५०, भरतपुर पुग्न ३ हजार ६ सय ७० र लुक्ला पुग्न ४ हजार ४ सय ४० रुपैयाँ तिर्नुपर्नेछ ।

-अनलाइन खबरClick here TO Watch Video

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Europe,16,Fashion,9,film songs,74,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,Music Vdo,1,Nepali movie,1,nepali pop,157,Recents,580,Show,25,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: भोलिदेखि हवाइ भाडा बढ्ने, कहाँ जान कति भाडा ?
भोलिदेखि हवाइ भाडा बढ्ने, कहाँ जान कति भाडा ?
http://3.bp.blogspot.com/-VQwjBLOO_ZE/UwSLq1SeqoI/AAAAAAAAKA8/3sLlpjfX2SM/s1600/bajura+kolti+airport.jpg
http://3.bp.blogspot.com/-VQwjBLOO_ZE/UwSLq1SeqoI/AAAAAAAAKA8/3sLlpjfX2SM/s72-c/bajura+kolti+airport.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/03/flight-rate-in-nepal.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/03/flight-rate-in-nepal.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy