फेसबुकबाट अब निःशुल्क फोन

के तपाईंसँग एप्पल आइफोन वा एण्ड्रोइड फोन छ ? अनि तपाईंको फेसबुक अकाउन्ट पनि होला । त्यसो भए दंग पर्नुस्, तपाईंले अब सित्तैमा फोन गर्न पाउन...

के तपाईंसँग एप्पल आइफोन वा एण्ड्रोइड फोन छ ? अनि तपाईंको फेसबुक अकाउन्ट पनि होला । त्यसो भए दंग पर्नुस्, तपाईंले अब सित्तैमा फोन गर्न पाउनु हुनेछ । आइफोन तथा एण्ड्रोइड भर्सनका प्रयोगकर्ताहरुले फेसबुक मेसेन्जर एपबाट निःशुल्क फोन गर्न मिल्ने सुविधा फेसबुकले ल्याउँदैछ ।


गत वर्षदेखि अमेरिका र क्यानाडामा फेसबुकले निःशुल्क फोन सेवा दिइरहेको छ । अब भारतलगायतका एसियाली उपभोक्तामाझ पनि यो सुविधा लागू गर्ने तयारीमा फेसबुक पुगेको छ । तपाईंले आफ्नो फ्रेन्ड्स लिष्टमा रहेका साथीहरुसित निःशुल्क फोन गर्न सक्नु हुनेछ । तर तपाईंले इन्टरनेट शुल्क भने बढी तिर्नुपर्ने हुनसक्छ । यो सेवा स्काइप झैं हुने बताइएको छ । स्काइपको फोन सुविधाको लोकपि्रयता विश्लेषण गर्दै फेसबुकले यो सुविधा ल्याउन लागेको हो । निःशुल्क कलको गुणस्तर तपाईको इन्टरनेटको गतिले निर्धारण गर्नेछ ।

फेसबुकले यस बारे खासै प्रचार भने गरेको छैन । उसले फेसबुक मेसेन्जर एप अपग्रेड गरी त्यसमा ‘फ्री कल’ बटन जडान गरेको छ । जुन आइफोन र एण्ड्रोइड प्रयोगकर्ताको लागि मात्र उपयुक्त हुनेछ ।

कसरी गर्ने निःशुल्क फोन ?  click here To Watch Video

फेसबुक मेसेन्जर एप अपडेट गरेपछि यो सुविधा लिन सकिनेछ । अटोमेटिक अपडेट विशेषतायुक्त सेट छ भने च्याट रुममा गएर कोही साथीलाई च्याटमा आमन्त्रण गर्नुहोस् । त्यसमा फ्रीकल बटन देखिन्छ, त्यसलाई दबाउनुस् ।

तर, ती साथी पनि एण्ड्रोइड र आइफोन प्रयोगकर्ता हुनु अनिवार्य छ । विण्डोज प्रयोगकर्ताले यो सुविधा लिन सक्ने छैनन् । तर, फेसबुकको निःशुल्क फोन सुविधाको कारण टेलिकम व्यवसायीहरुको लागि चिन्ता थपिदिएको छ ।

Facebook has added free voice calling to their list of services. Though not individually, the social networking giant has unveiled free voice calling to users of the Messenger app in India. If you use Facebook Messenger app on your smartphone, you can download the latest upgrade and make free voice calls to friends in your list!

The service was rolled out initially in USA and Canada last year and has been a pending update. While the service lets you make free voice calls to all friends in your messenger list, you will still have to incur data charges. Voice calls can be made only if the other person on your list has also installed the app.

The free calling works with both 2G and 3G connections but needless to say, the results will be better on 3G and WiFi. Currently, the voice calling feature is available only on iOS and Android apps. We guess BlackBerry and Windows users will have to wait a bit more to get the feature. While iOS users will get a push notification when someone tries making a free call, Android users will get the call as a normal voice call. 

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,Beauty,1,education,1,Europe,16,Fashion,9,film songs,74,Gossip news,1,Health,2,Life,1,Live Stage,9,lounge & Baar,1,movie,10,MUsic,24,music award,1,Music Vdo,1,Nepali movie,2,nepali pop,157,Recents,588,Show,25,social work,1,sports,1,Tihar Songs,5,trailers,52,पोस्टर रिलिज,1,
ltr
item
EuropeNepal.Net: फेसबुकबाट अब निःशुल्क फोन
फेसबुकबाट अब निःशुल्क फोन
http://2.bp.blogspot.com/-pVvIr89FuEc/Tvg8YCK6oPI/AAAAAAAAAkQ/Jeloxcv-fXU/s1600/fb.jpg
http://2.bp.blogspot.com/-pVvIr89FuEc/Tvg8YCK6oPI/AAAAAAAAAkQ/Jeloxcv-fXU/s72-c/fb.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/03/fb-free-phone-calls.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/03/fb-free-phone-calls.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy