Best Blogger Tips
Latest Teej Songs

बेपत्ता बिमान अर्घाखाँचीमा दुर्घटना ग्रस्त, बिमानमा आगलागी (लाइभ अपडेट)

18 Feared Dead in Nepal Plane Crash

A Nepal Airlines plane crashed shortly after taking off for a flight from the Nepali resort town of Pokhara to Jumla, in the country’s far west, on Sunday, “almost certainly” claiming the lives of all 18 people aboard.

An official at Kathmandu’s Tribhuvan International Airport said that bad weather and the lack of deicing equipment on the Canadian DeHavilland Twin Otter plane caused the tragedy.


को-को चढेका थिए हराएको विमानमा ?


४ फागुन, काठमाडौं । अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना भएको विमानका लागि १० जनाले कणर्ाली ट्राभलबाट टिकट काटेको खुलेको छ ।

ट्राभलले जनाए अनुसार टिकट काट्ने कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, पत्रकार गौरी कठायत, टेकबहादुर महतरा, नन्दा महतरा, डी महतरा, वर्षा हमाल न्यौपाने, उमा तामाङ, डा. विकल्प पोखरेल, डीपी उपाध्याय र डेनमार्कका नागरिक थिए  ।

यस्तै विमानमा राजेन्द्रप्रसाद देवकोटा, हुम्लाका हुलाक प्रमुख उमा श्रेष्ठ, कृष्णनाथ योगी पनि रहेको खुलेको छ ।


फागुन, काठमाडौं ।काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागी छुटेको नेपाल एयरलाइन्सको बिमान
अर्घाखाँचीको जंगलमा दुर्घटनाग्रस्त भेटिएको छ । अर्घाखाँचीको फिदिम जंगलमा बिमान खसेको र बिमान दनदनी बलिरहेको स्थानियले जानकारी दिएपनि घटनाको पुष्टि नभएको प्रमूख जिल्ला अधिकारी कमलराज अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार नेपाल वायु सेवा निगमले राजधानी काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरले अहिले उक्त क्षेत्रमा हराईरहेको नेपाल वायू सेवाको बिमान खोजि गरि रहेको छ । दुर्घटना भएको भनिएको स्थलतर्फ नेपाली सेना र प्रहरीको टोलि परिचालन गरिसकीएको अधिकारीले जानकारी दिनुभयो ।

ढकालका अनुसार बिमान दुर्घटना भएको ठानिएको स्थान अर्घाखाँची, गुल्मी र पाल्पाको सिमानामा पर्दछ ।
थप विवरण प्राप्त हुन बाँकी । थप जानकारी प्राप्त हुने बित्तिकै जानकारी गराउनेछौं । रिफ्रेस गर्दै रहनुहोला ।
Latest Talk Shows