एड्स भन्दा पनि हजारौ गुणा खतरनाक रोग !!! पढ्नुस् अनि बच्नुस् ,, अहिले सम्म तपाईहरुले एड्स नै संसारको सबै भन्दा खतरनाक रोग भएको थाहा पा...
एड्स भन्दा पनि हजारौ गुणा खतरनाक रोग !!! पढ्नुस् अनि बच्नुस् ,,
अहिले सम्म तपाईहरुले एड्स नै संसारको सबै भन्दा खतरनाक रोग भएको थाहा पाउनु भएको छ होला । डाक्टहरुका अनुसार यो रोग एड्स भन्दा पनि निकै खतरनाक रहेको छ ।
विशेषज्ञको रिपोर्ट अनुसार यो रोग सम्बन्ध बनाउदा फैलिने गर्छ । यो गोनरियाको बग हो । जसमा कुनै एण्टी बायोटिकले अस गर्दैन ।
साथै यसको हमला एड्स भन्दा पनि अधिक हुन्छ । एसटिडि STD नामको यो बस यौन सम्पर्क गर्दा फैलिने डाक्टहरुले बताएका छन् । जुन रोग लागेको तुरुन्त लागेको पत्ता नलागेमा बाझोपन देखि लिएर ह्रदयघात र मृत्यु सम्म हुन सक्ने डाक्टहरुले नै बताएका छन् । ( एजेन्सीको सहयोगमा )