Null

पोर्चुगलको लिस्बनमा चाँडै कन्सुलर सेवा

बाबुराम भुषाल ३ फागुन, लिस्बोन । नवनियुक्त कन्सुलर मकर हमालले पोर्चुगलको लिस्वनमा चाँडै कन्सुलरसम्बन्धी सेवा सुरू हुने बताएका छन् । ...


बाबुराम भुषाल

३ फागुन, लिस्बोन । नवनियुक्त कन्सुलर मकर हमालले पोर्चुगलको लिस्वनमा चाँडै कन्सुलरसम्बन्धी सेवा सुरू हुने बताएका छन् । कन्सुलर सेवा नभएकाले पोर्चुगलका नेपाली समस्यामा पर्ने गरेका छन् ।

 कन्सुलर स्थापना गर्न प्रमाणिकरणसहितका धेरै तयारी पूरा भएपनि पोर्चुगल सरकारसँग सम्वन्धित नेपाली डकुमेण्ट प्रमाणीकरण गर्न आप्रवासीसम्बन्धी सम्वन्धित निकायमा हमालको हस्ताक्षर प्रमाणीकरणको प्रकृया चलिरहेकाले ढिला भएको हो ।

नवनियुक्त कन्सुलर हमालले  नेपाल सरकारसँग सम्वन्धित सबै कार्य पूरा भएकाले विदेशी नागरिकलाई नेपाल जाने भिसा दिन थालिएको बताए ।

नेपाली दूताबास फ्रान्सद्वारा  पोर्चुगल सरकारको नाममा हस्ताक्षर प्रमाणीकरणबारे पत्राचार भएकाले आवश्यक प्रकृया पूरा भएपछि थप सेवा दिइने बताएको छ ।

०६९ मंसिर १ को मन्त्रिपरिषद्को निर्णयले पोर्चुगलका लागि हमाललाई कन्सुलर नियुक्त गरेकोमा छानविन पछि पोर्चुगल सरकारले हालैमात्र नियुक्त गरेको हो ।

पोर्चुगलमा ८० प्रतिशत नेपाली लिस्वनमा बस्दै आएका छन्, आधिकारिक कन्सुलर नहुँदा कागजपत्र प्रमाणीकरणका लागि मोटो रकम दिएर पोर्तो पठाउनुपर्ने बाध्यता छ । प्रमाणीकरण भएपछि पनि त्रुटि भेटिने, प्रमाणित कागजपत्र प्राप्त गर्न लामो समय लाग्नेजस्ता झण्झट थियो । केही समययता गैहृ आवासीय नेपाली संघ र आदिवासी जनजाति महासंघ पोर्चुगलले यी समस्याबारे भूमिका खेलिरहेका छन् ।

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,568,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: पोर्चुगलको लिस्बनमा चाँडै कन्सुलर सेवा
पोर्चुगलको लिस्बनमा चाँडै कन्सुलर सेवा
http://1.bp.blogspot.com/-m0ZZWYsdVT4/UICdyNsy67I/AAAAAAAACK0/qOZiXRa8xck/s1600/makar+hamal+consular.jpg
http://1.bp.blogspot.com/-m0ZZWYsdVT4/UICdyNsy67I/AAAAAAAACK0/qOZiXRa8xck/s72-c/makar+hamal+consular.jpg
EuropeNepal.Net
http://www.europenepal.net/2014/02/blog-post_257.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2014/02/blog-post_257.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy