Null

पोर्तुगलको अल्गार्भ क्षेत्रमा एनआरएन तेश्रो अधिवेशन संपन्न !

आज एनआरएन अल्गार्भ क्षेत्रको तेश्रो अधिवेशन संपन्न भयो । इन्डियन ताज रेष्टुरेन्ट, पोर्तुगलको पर्यटकीय शहर आल्बुफेरामा । विष्णु बरालले ...



आज एनआरएन अल्गार्भ क्षेत्रको तेश्रो अधिवेशन संपन्न भयो । इन्डियन ताज रेष्टुरेन्ट, पोर्तुगलको पर्यटकीय शहर आल्बुफेरामा । विष्णु बरालले स्वागत, योगेश शर्माले अध्यक्षता र अनिल शर्माले सटिक सटिक उद्घोषण । जनसम्पर्क समिति पोर्तुगलका सहमहामन्त्री नारायण सुवेदी,र एनआरएन पोर्तुगलका सचिव नवीन गौतमले शुभकामना मन्तव्य एआखेका थिय 

मन्तव्यका क्रममा 'एनआरएनतर्फ सबै नेपाली आकर्षित हुनुपर्नेमा विकर्षित किन हुँदैछन् ?' 'हामी नेपालीहरुलाई आइपर्ने समस्या, जटिलता र सुखदुखमा एकआपसमा सहयोग आदानप्रदान गर्न साझा संगठनको जरुरत पर्छ त्यो संगठन गैह्र आवासीय नेपाली संघ हुनु पर्छ ।' 'एनआरएनमा नेपाली राजनीतिक प्रवृति र खुट्टा तानातानको संस्कृति हुँनुहुँदैन ।' भनिएको थियो ।



योगेस खनाल को अध्यक्षतामा सो कार्यक्रम गरिएको थियो । बिष्णु बहादुर बराल ले सुभकामना र स्वगत मन्तब्य राखेका थिए । एन आर एन पोर्चुगलका महासचिब नबिन गौतम को प्रमुख आतिथ्यमा सम्पन्न उक्त्त कार्यक्रममा बक्ताहरुले प्रबासी नेपाली को बिभिन्न समस्या रहेको तर सरकार भने उक्त समस्या हरु प्रति उदासिन भएको बताएका थिए ।

झन्डै २०० पुरुष तथा महिलाहरुको उपस्थी रहेको कार्यक्रममा सबै कार्यसमिति निर्बिरोध  भएका छन् जसमा निम्न बमोजिम छ ।

अध्यक्ष-योगेस शर्मा खनाल
बरिस्ठ उपाध्यक्ष- बिष्णु बहादुर बराल
उपाध्यक्ष -विकास नेपाल
सचिब -शरद चन्द्र शाही, सह -सचिब -पिताम्बर शर्मा तिमिल्सिना , कोषादक्ष्यमा - पदम राज गुरुङ
कार्य समिति सदस्य -केशब भट्टराई , पदम थापा , जगन्नाथ कडेल , बद्रि प्रसाद घिमिरे , मुकुन्द भट्टराई ,
जितेन्द्र हुमागाई , टेक बहादुर बस्नेत , शिव थापा र दिनेश गुरुङ गरि जम्मा  १५ सदसीय कार्यसमिति चयन गरियो ।

१५ सदस्सीय नवनिर्वाचित समन्वय परिषद्का सदस्यहरुमा टेकबहादुर बस्नेत, जगन्नाथ कँडेल 'महेन्द्र', पदमबहादुर थापा, केशवराज भट्टराई शर्मा, जितेन्द्र हुमागाईं, शिव थापा, दिनेश गुरुङ, मुकुन्द भट्टराई र बद्रीप्रसाद घिमिरे छन् । 

कृपया हामी संग फेसबुकमा जोडिन लाइक र पोस्ट शेयर गर्नुहोस

नया भिडियोहरु

Name

Adhunik Songs,66,Amazing,2,education,1,Fashion,7,film songs,68,Life,1,Live Stage,9,MUsic,17,nepali pop,157,Recents,560,Show,25,Society,17,Tihar Songs,5,trailers,52,
ltr
item
EuropeNepal.Net: पोर्तुगलको अल्गार्भ क्षेत्रमा एनआरएन तेश्रो अधिवेशन संपन्न !
पोर्तुगलको अल्गार्भ क्षेत्रमा एनआरएन तेश्रो अधिवेशन संपन्न !
http://4.bp.blogspot.com/-NkjxmImQOQ8/UUZdpklHgwI/AAAAAAAAG1E/TQpCmCyCtbU/s1600/nrn+algarve.JPG
http://4.bp.blogspot.com/-NkjxmImQOQ8/UUZdpklHgwI/AAAAAAAAG1E/TQpCmCyCtbU/s72-c/nrn+algarve.JPG
EuropeNepal.Net
http://www.europenepal.net/2013/03/blog-post.html
http://www.europenepal.net/
http://www.europenepal.net/
http://www.europenepal.net/2013/03/blog-post.html
true
8167775530672811383
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy